काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवापक्षधरले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेतालाई ५ वर्षका लागि कारवाही गरेकाे छ । उनले विशेष महाधिवेशन पक्षधर नै पार्टीको आधिकारिक कांग्रेस भएको दाबी गर्दै भने, “यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ। यही नै कांग्रेस हो। पार्टीको चुनाव चिह्न रुख, चारतारे झन्डा हामीसँगै […]