अल्पायुमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि
‘आमा गुमाएपछि छोरीलाई उनले छाडेको मलाई याद छैन। कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्थे। छोरीमा उनले आमाको प्रतिविम्व देख्ने गरेको बताउँथे’, निर्माता घतानीले भने।