बेबी बम्पको तस्वीर सार्वजनिक गर्दै सोनम लेख्छिन, ‘वर्किङ मदर’
काठमाडौं । बलिउड अभिनेत्री सोनम कपूर आफ्नो दोस्रो सन्तानको पखाईमा छिन् । हालै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बेबी बम्प देखाएर स्टाइलिस तस्वीरहरू सार्वजनिक गरेकी छिन् ।
सेतो सर्ट, लामो स्कर्ट, हातमा ब्याग र कालो चश्मामा …