काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजत पत्र स्वतः खारेजी भएको जनाएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३)बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था […]