२८ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमितिको संयोजक चयन गरेको छ । पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको बैठकले ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेको …