निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री बालेन, आर्थिक गतिविधि मुख्य एजेन्डा

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि बैठक तय गरिएको छ। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका प्रमुख व्यवसायी तथा पदाधिकारी सहभागी हुनेछन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार बैठकमा […]