धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने : RajdhaniDaily.com

RajdhaniDaily.com | काभ्रेपलाञ्चोक । बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ । -