नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटको उद्देश्यलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति तयार पारिने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बजेटले तय गरेको आर्थिक दिशालाई समर्थन गर्ने गरी राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि […]