कांग्रेसले भन्यो- सरकारको कदम ‘संसदीय प्रणालीमाथिको जालसाजी’

नेपाली कांग्रेसले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशहरूलाई संसदीय अभ्यासमाथिको निर्मम प्रहार र नाङ्गो जालसाजीको रूपमा व्याख्या गरेको छ।