विराटनगर जुट मिलको जग्गा अतिक्रमण हटाउने तयारी

१५ वैशाख, विराटनगर । सरकारले नेपालकै जेठो उद्योग विराटनगर जुट मिल्सको जमिनमा अनधिकृत बसोबास गरिरहेकाहरूलाई पनि हटाउने भएको छ । संघीय सरकारको नीति अनुसार विराटनगर जुट मिल्सको जग्गामा बसेकाहरूलाई हटाउने तयारी भएको हो । मिल्सको स्वामित्वमा …