मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको नाममा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा रहेको खुलेको छ । आइतबार सार्वजनिक गरिएको विवरण अनुसार बारामा ५० लाख रुपैयाँ मूल्यको अर्को जग्गा पनि रहेको उल्लेख छ। दुवै जग्गा खरिदको स्रोत श्रीमानको आम्दानी भएको उनले खुलाएकी […]