दलहरूबिच सहमति जुटाउन सर्वदलीय बैठक बस्दै

उनका अनुसार आजको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुनेछ।