संसदमा बादलको प्रश्न– कुन उदेश्यपूर्तिका लागि पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरियो?

काठमाडौँ– नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले कुन उदेश्यपूर्तिका लागि पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरियो भन्दै प्रश्न गरेका छन्।