हिजबुल्लाह : इजरायलको जन्मजात गैह्र-राज्य शत्रु

१७ चैत, काठमाडौं । लेबनानमा आधारित ‘हिजबुल्लाह’ शिया मुस्लिम धार्मिक कट्टरपन्थी समूह हो । आफ्नै सशस्त्र दस्ता र अत्याधुनिक हातहतियार समेत रहेको यो समूह पश्चिम एसियामा इजरायलको सधैँको टाउको दुखाइ बनेको छ । लेबनानमा हिजबुल्लाको पहिचान …