काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ अनुसार सट्टेबाजी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार मन्त्रालयले मिति २०८२ […]