३० जेठ, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र एकताका लागि दबाब सिर्जना गर्न विराटनगरमा आइतबार बृहत् भेला आयोजना गर्दैछ ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले पार्टीलाई एकढिक्का बनाउन शीर्ष नेताहरूको उपस्थितिमा …