तोलामा ४ हजार ८ सयले घट्यो सुनको भाउ, चाँदीको कति ?

सुनको मूल्यमा गिरावट आएको छ । आइतबार तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको […]