चितवन-२: एमालेलाई उछिन्दै रविले लिए अग्रता

चितवन क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन्।