बेलायतका राजा चाल्र्सका भाइ एन्ड्र्युलाई प्रहरीले रिहा ग-यो

राजा चाल्र्स तृतीयले एन्ड्र्युको पक्राउबारे प्रतिक्रिया दिँदै ‘कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ’ भनेका छन्।