६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपक बोहराले सभापति रवि लामिछानेको पक्षमा एक करोड हस्ताक्षर पुग्ने अवस्था रहेको दाबी गरेका छन् । सभापति लामिछानेमाथि चलेको सहकारी ठगी मुद्दाविरुद्ध ‘राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान’ नामबाट …