रविको विजय-वक्तव्य, गगनको पराजयपत्र

समकालीन राजनीतिमा छुटाउन नहुने नाम बन्न गएका छन् रवि लामिछाने र गगन थापा। चुनावअघि गगन नेपालको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति थिए। चुनावले रविलाई सबैभन्दा ठूलो पार्टी रास्वपाको सभापतिका रूपमा उभ्याइदियो । एउटा समय थियो, गगन …