क्रूरताको यो हद, गंगबुमा कुकुरलाई यातना दिएर जिउँदै गाडियो

अवोध पशुप्राणीमाथि हदसम्म क्रुरता हुन्छ ? गंगबुको घटनाले बताउँछ । घटना, गत शनिबारको हो । काठमाडौं महानगरपालिका–२६ बसपार्क नजिक भाडामा बस्ने ललित राना, राधिका श्रेष्ठ र रुपा ढुंगेलसहित चार जनाले कुकुरलाई बाँधेर घरभित्र पुर्‍याउँछन् । तिनीहरूले घाँटीमा …