७ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टले प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन गर्नेतिर जान नहुने बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष बिष्टले निर्वाचन सकिएको ८ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन आत्मघातीर विनाशकारी हुने बताएका …