राजविराजको रथ यात्रामा सुनको सिक्री चोरी गरेको आरोपमा युवक पक्राउ
१ असोज, सप्तरी । सप्तरीको राजविराजमा रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोल बस्ने २५ वर्षीय निरज कुमार राय रहेका छन् ।
सप्तरी …