संसद्‌मा प्रधानमन्त्री : आधा घण्टा अगाडि नै ११ लाख एसएमएस र फोन गर्‍यौं, विदेशी सहयोग लिन पनि ढिला गरेनौं

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा बाढी आउनुअघि प्रभावित क्षेत्रमा करिब ११ लाख एसएमएस तथा टेलिफोन कलमार्फत पूर्वसूचना दिइएको दाबी गरेका छन्।