बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले महँगिएको हो। महासंघलाई उद्धृत गरिएको विवरणअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार सोही परिमाणको सुन दुई लाख ९१ हजार ५०० रुपैयाँमा […]