परीक्षामा पास गराइदिन्छु भन्दै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
१५ असोज, काठमाडौं । नाबालिक छात्रालाई परीक्षामा पास गराइदिन्छु भन्दै बालयौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ घर भई हाल रामेछाप गाउँपालिकामा अध्यापन गराउने ४८ वर्षीय शिक्षक नवराज भण्डारी …