भारतमा ककरोच पार्टीले किन आह्वान गर्‍यो ‘जेल भरो आन्दोलन’ ?

भारतको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले अक्टोबर २ देखि ‘जेल भरो आन्दोलन’ सुरु गर्ने घोषणा गरेका छन् । गान्धी जयन्तीको छेको पारेर मुम्बईको शिवाजी पार्कबाट उक्त आन्दोलनको सुरुवात हुनेछ । यद्यपि, मुम्बई प्रहरीले …