ख्वप (भक्तपुर), ९ असोज । नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा । ठीक यस्तै भक्तपुरमा पनि यस्तै एउटा जात्रा छ, मुपात्र जात्रा । यहाँं कहीँ नभएको मुपात्र जात्रा हुने गर्छ । आठ रात नौ दिन चल्ने भक्तपुरको इन्द्रजात्राको क्रममा यो जात्रा हुने गर्दछ । भक्तपुरको इन्द्र जात्राको सबैभन्दा आर्कषण परम्परामध्ये मुपात्र जात्रा एक […]