सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ।