वेस्ट इन्डिजविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल, प्रशिक्षकलाई अर्कै चिन्ता
२ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार दुई हार बेहोरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा अब कठिन मोडमा पुगेको छ ।
१२ वर्षदेखिको जितको खडेरी तोडिन नसक्दा नेपाली टोली समूह चरणबाटै …