कर्णाली प्रदेशसभा : नेकपा संसदीय दलको नेतामा शाही चयन

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो। दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट‚ दुर्गबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि बहुमतको आधारमा शाही दलको नेतामा चयन भएका हुन्। दलको […]