काठमाडौं- पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमाले संसद् पुनर्स्थापनाका लागि मोर्चाबद्ध भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नयाँ शक्ति निर्माणको पहल तीव्र पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग दुई दुई पटकसम्म भएको संवाद फलदायी हुन नसकेपछि बालेनले नयाँ उपाय खोजीका लागि छलफल थालेका हुन् । उनले बुधबार र बिहीबार स्वतन्त्र नागरिकदेखि […]