९ पुस, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि नै अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनको संवैधानिकता परीक्षण हुनुपर्ने माग गरेको छ ।
दुवै विषयहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन भएको बेला त्यसको निर्क्यौल …