मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र प्र-१-०४-००२ प ०९७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका औराबनी बस्ने २२ वर्षीय शेखर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते […]