प्रिमियर लिगमा आर्सनलले बढायो अग्रता

१७ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-० ले पराजित गर्‍यो । आर्सनलको जितमा मार्टिन जुबिमेन्डी, भिक्टर ग्योकेरेस र गाब्रियल जेससले एक-एक …