बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा बसिर अहमदको आक्रामक ब्याटिङले हारको मुखमा पुगेको विराटनगरले कर्णाली याक्सविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको छ । थ्रिलिङ खेलमा विराटनगरका बसिरको ब्याटिङको आडमा कर्णालीले पराजित बन्न पुगेको हो । पाँच ओभर ४ बलमा तेस्रो विकेट गएपछि क्रिजमा आएका बसिरले अन्तिमसम्म टिकेर ४३ बलमा […]