नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् । चार समूह …