हामीले घोषणा गरेको पार्टी जेन–जीकै हो, अब पुरानाबाट चल्दैन : बाबुराम भट्टराई

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले पुराना दलबाट चल्दैन भनेर नयाँ पार्टी बनाउने अठोट गरेको बताएका छन् ।