राखेपका बोर्ड सदस्य धमला बेलायतमा सम्मानित

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोका महासंघ (एनआईटीएफ) का पूर्व अध्यक्ष अञ्जन धमला सम्मानित भएका छन् । बेलायतको प्रतिष्ठित तेक्वान्दो एकेडेमी अथेन्टिक सेन्ट्रेस फर एक्सिलेन्सी अफ तेक्वान्दो (एसीई) ले …