किन आवश्यक छ बालबालिकाका लागि खेल-आधारित शिक्षण विधि ?

प्ले पेडागोजी (खेल शिक्षाशास्त्र) भनेको बालबालिकाको सिकाइ र विकासलाई सहज बनाउन खेल र रमाइलो गतिविधिहरूलाई शिक्षण विधिको रूपमा प्रयोग गर्ने शैक्षिक दृष्टिकोण हो । यो शिक्षण पद्धति विशेष गरी साना बालबालिकाहरूका लागि प्रभावकारी मानिन्छ, किनभने …