काठमाडौं– राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन् । महासङ्घको बुधबार सकिएको नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बालाई अध्यक्षमा चयन गरेको हो । सुब्बा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् । यस्तै उपाध्यक्ष अशोक राई र नमूना शर्मा।, महासचिवमा आरसी नेउपाने चयन भएको बताइएको छ ।