काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा रहेको छ। त्यसैगरी, युरोको बिक्रीदर १६९ रुपैयाँ ८ पैसा, पाउन्ड स्टर्लिङ २०२ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलर १०४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकका […]