अन्ताल्या । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो जलवायु सङ्कट नियन्त्रणका लागि जीवाश्म इन्धनको प्रयोग घटाउँदै नवीकरणीय ऊर्जाको विकास र जलवायु वित्तमा लगानी बढाउन विश्व नेताहरूलाई आग्रह गरेका छन् । टर्किएको अन्ताल्यामा आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनमा बोल्दै उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन उच्च विन्दुमा पुगेको र जलवायु परिवर्तनका कारण जनजीवन तथा अर्थतन्त्रमा गम्भीर असर […]