गैरआवासीय नेपालीका लागि नेपाल आउजाउ सहज बनाउन ऐन संशोधन तयारी, के छन् प्रस्ताव?

नेपाल सरकारले गैरआवासीय नेपाली (एनआरएन) र उनीहरूका परिवारका सदस्यका लागि नेपाल प्रवेश तथा बसाइलाई सहज बनाउने उद्देश्यले कानुनी व्यवस्था संशोधनको तयारी गरेको छ। विदेशमा बसोबास गर्दै आएका नेपालीलाई नेपाल आउजाउ गर्न थप सहज बनाउने गरी गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ सहित अध्यागमनसम्बन्धी कानुनमा संशोधन प्रस्ताव अघि बढाइएको हो। प्रस्तावित व्यवस्थाअनुसार एनआरएन नागरिकता लिएका व्यक्तिले विदेशी राहदानीका […]