दशैंमा मासु र मदिराको रमझम, तर कब्जियत र दिसासम्बन्धी समस्याबाट कसरी बच्ने?

कोलोरेक्टल सर्जन डा. राकेश शाहका अनुसार, मासु खानु आफैँमा समस्या होइन। तर, मासुसँगै रेसायुक्त खानेकुरा कम खाने, पर्याप्त पानी नपिउने र शारीरिक गतिविधि घटाउने बानीले कब्जियतको जोखिम बढाउन सक्छ।