सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड अभिनेता सलमान खान अब बालबालिकालाई लक्षित सामग्री लिएर युट्युबमा आएका छन् ।  उनले ‘बिइङ द सलमान खान’ नामबाट आफ्नै युट्युब च्यानल सुरु गरेका हुन्। ‘बिग बोस–२०’ सञ्चालनमा व्यस्त रहेका सलमानले नयाँ च्यानलमार्फत शिक्षा र मनोरञ्जनलाई जोड्ने प्रयास गरेका छन्। सलमानले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो […]