काठमाडौं। आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर ९ तारिख। पुस कृष्ण पक्षको पञ्चमी तिथी। आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: आज आत्मविश्वास […]