भृकुटीमण्डपमा असोज ५ देखि यामाहा ब्लू फेस्ट, पुरानो बाइक–स्कुटर साट्दा १० लाखसम्म क्यासब्याक

यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ। कम्पनीले यस वर्षको कार्यक्रमलाई ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा प्रस्तुत गरेको छ। मेलामा ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा सवारी खरिद गर्न सक्नेछन्। पुराना सवारीको तत्काल मूल्यांकनका लागि ५० भन्दा बढी तालिमप्राप्त […]