नेपालको आफ्नै बहुक्षेत्रीय ई-कमर्स प्लेटफर्म ‘येतिडिल डटकम ’ सञ्चालनमा, २४ घण्टामै डेलिभरीको लक्ष्य

नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ प्लेटफर्मका रूपमा पूर्ण स्वदेशी लगानीमा स्थापना गरिएको बहुक्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म Yetidea.com औपचारिक रूपमा सञ्चालनमा आएको छ। ‘यति सस्तो, यति छिटो’ नारासहित सञ्चालनमा आएको प्लेटफर्मले गुणस्तरीय सामग्री किफायती मूल्यमा छिटो डेलिभरीमार्फत ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार प्लेटफर्ममा इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर […]